नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-08-24
  • 08:30:47
  • सोमबार,भाद्र ०८, २०८३
  • नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– लोक सेवा आयोगले नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।

    आज (सोमबार) काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जनाएको हो।

    लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं.११३०१/०८०-८१ (खुला), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।