अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक , हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-11-25
  • 04:02:08
  • मंगलबार,मंसिर ०९, २०८३
  • अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक , हेर्नुहोस् नतिजा

    अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक , हेर्नुहोस् नतिजा

    काठमाडौँ– अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रशासन सेवाका विभिन्न (विज्ञापन नम्बर, समूह, उपसमूह, पद) ६ र ५ तह, अधिकृत पदको खुला तथा समावेशी तर्फका लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।