1. अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट कहिले बाहिरिने निर्णय गरेको थियो ?
A) 2025 Jan. 2 B) 2025 Jan. 10 C) 2025 Jan. 7 D) 2025 Jan. 3
2. ”Aurora Borealis” सिद्धान्त को प्रतिवादन कुन वैज्ञानिकले गरेका हुन् ?
A. माईकल फराडे B. जोन डाल्टन C. ग्यालीलियो ग्यालिली D. आर्किमिडिज
3. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार निम्न भनाईहरु विचार गर्नुहोस् ।
क. पर्यटकको औषत बसाई १३.३ दिन
ख. पर्यटकको औषत प्रतिदिन खर्च ४०.८ अमेरिकी डलर रहेको छ ।
ग. प्रतिव्यक्ति राष्ट्रिय आय १४५६ अमेरिकी डलर रहेको ।
घ. आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहेको छ ।
माथि उल्लेखित भनाईहरु कुन कुन ठीक छन् ।
A. क र ख B. ग र घ C. ख र घ D. माथिका सबै ठीक
4. १६ औ पञ्चवर्षीय योजना अनुसार योजना अवधिमा बाह्रै महिना सिँचाई उपलब्ध कृषियोग्य जमिनको क्षेत्रफल कति पु¥याउने लक्ष्य लिइएको छ ?
A) 50% B) 60% C) 40% D) 70%
5. शुक्र ग्रहबारे तलका मध्ये गलत कथन छनौट गर्नुहोस् ।
A. सौर्यमण्डलको सबैभन्दा चम्कीलो ग्रह B. पृथ्वीको सबैभन्दा नजिकको ग्रह
C. Morning star/Evening star D. सौर्यमण्डलको पानीमा तैरने सक्ने एकमात्र ग्रह
6. युरोकप २०२४ मा सेमिफाईनलमा खेल्ने देशहरु कुन कुन हुन् ?
A. स्पेन, ईङ्ल्याण्ड, जर्मनी र नेदरल्याण्ड B. स्पेन, ईङ्ल्याण्ड, फ्रान्स र नेदरल्याण्ड
C. स्पेन, ईटाली, फ्रान्स र नेदरल्याण्ड D. स्पेन, ईङ्ल्याण्ड, फ्रान्स र आयरल्याण्ड
7. दुधकोशी नदीको उद्गम स्थल कहाँ छ ?
A) महालंगुर हिमाल B) जुगल हिमाल C) जस्कर हिमाल D) अपी हिमाल
8. अन्तरिक्षमा पुग्ने राष्ट्रहरुको सुरुबाट क्रम मिलाउँनुहोस् ।
A. रुस, अमेरिका, फ्रान्स, भारत र चीन B. रुस, अमेरिका, फ्रान्स, चीन र भारत
C. रुस, फ्रान्स, अमेरिका, चीन र भारत D. रुस, अमेरिका, चीन, फ्रान्स र भारत
9. निम्न देशहरुको नेपालसँग दैत्यसम्बन्ध स्थापनाको आधारमा क्रम मिलाएर राख्नुहोस् ।
१. जापान २. चीन ३. फ्रान्स ४. स्वीट्जरल्याण्ड ५. जर्मनी
A) 3-2-4-1-5 B) 3-1-5-2-4 C) 3-2-1-5-4 D) 3-1-2-5-4
10. सर्वप्रथम जैविक प्रविधि (Bio-Technology) को प्रयोग कुन देशबाट भएको हो ?
A. अमेरिका B. ईजिप्ट C. फ्रान्स D. चीन
11. देहायको भनाई अध्ययन गरी सहि भनाई छनौट गर्नुहोस् ।
१) संयुक्त राष्ट्रसंघको महासभाद्वारा सन् २०२० देखि मे २१ लाई अन्तर्राष्ट्रिय चिया दिवस मनाउने घोषणा गरेको हो ।
२) Doing Business Report-2024 मा नेपाल १३५ औं स्थानमा रहेको छ ।
३) राष्ट्रिय चिया दिवस, २०८२ को नारा “स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार“ थियो ।
A. १ र २ मात्र सहि B. १ र ३ मात्र सहि C. २ र ३ मात्र सहि D. माथिका सबै सहि
12. सुर्मा सरोवर बझाङमा पछ, भने बर्जु ताल कहाँ पर्दछ ?
A) दैलेख B) पाल्पा C) सुनसरी D) प्युठान
13. विश्व खुशी दिवस, २०२५ अनुसार तलका भनाई अध्ययन गरि सहि विकल्प रोज्नुहोस् ।
i. नारा :“Caring and Sharing” रहेको थियो ।
ii. प्रतिवेदन सार्वजनिक गर्ने निकाय Wellbeing Research Centre. UK हो ।
iii. सर्वाधिक खुसि राष्ट्रहरु क्रमशः फिनल्याण्ड, डेनमार्क, आईसल्याण्ड, स्विडेन र नेदरल्याण्ड हुन् ।
iv.नेपाल ९२ औ स्थानमा रहेको छ ।
A) i,iv ठिक ,,ii र iii बेठिक B) i,ii,iii र iv सबै ठिक
C) iii,iv ठिक i,ii बेठिक D) iii मात्र बेठिक अरु सबै ठिक
14. बालोन डी” ओर २०२५ पुरुष विजेता को हुन् ?
A. एर्लिङ हालान्ड B. लियोनेल मेस्सी C. ओस्मान डेम्बेले D. नेयमार
15. Blue Planet Prize पुरस्कार कहिले देखि प्रदान गर्न थालिएको हो ?
A. सन् १९७५ B. सन् १९९० C. सन् १९९१ D. सन् १९९२
16. सार्क सिद्धान्तभित्र तलका के के पर्दछन् ? सहि उत्तर छान्नुहोस् ।
१) सार्वभौम समानता २) एक अर्कोको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने
३) पारस्परिक लाभको सिद्धान्त ४) क्षेत्रीय अखण्डताको सम्मान
A. १ र ३ मात्र ठीक B. २ र ४ मात्र ठीक C. १, ३ र ४ मात्र ठीक D. माथिका सबै ठीक
17. किचक जातिका मानिसहरुको बसोबास रहेको जिल्ला कुन हो ?
A. मोरङ्ग B. बाँके C. रौतहट D. बारा
18.देहायका भनाई अध्ययन गर्नुहोस् र गलत भनाई रोज्नुहोस् ।
१) नेपाल टेलिभिजन सार्वजनिक संस्थान वर्गीकरण अनुसार सेवा क्षेत्रमा पर्दछ ।
२) नेपालमा निजीकरण ऐन वि.सं.२०५० पौष १९ गते देखि लागू भएको हो ।
३) सर्वप्रथम निजीकरण अमेरिकाबाट सुरु भएको हो ।
४) वि.सं.२०२१ सालमा संस्थान ऐन ल्याइयो ।
A. १, ३ र ४ गलत B. १ र ३ गलत C. १, २ र ४ गलत D. १ मात्र गलत
19. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?
A. सारनाथ B. केदारनाथ C. बोधगया D. कुशीनगर
20. जोडा मिलाई सहि उत्तर छनोट गर्नुहोस् ?
समुह I समुह II
a. एटम बम 1. लुई पाश्चर
b. रेविज 2. थोमस एल्बा एडिसन
c. तारविहिन टेलिग्राफ 3. अटोहान
d. चिम 4. मर्कोनी
A) a2,b1,c3,d4 B) a4,b3,c2,d1 C) a1,b4,c3,d2 D) a3,b1,c4,d2
1. C 11. D
2. B 12. C
3. A 13. B
4. A 14. C
5. D 15. D
6. B 16. C
7. A 17. A
8. B 18. B
9. C 19. A
10. B 20. D
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100