नायब सुब्बा पदको द्वितीय चरणको लिखित नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-04-28
  • 18:18:21
  • मंगलबार,बैशाख १५, २०८३
  • नायब सुब्बा पदको द्वितीय चरणको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    नायब सुब्बा पदको द्वितीय चरणको लिखित नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत जानकारी दिदै द्वितीय चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

    लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०००१-१०००४/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सो सरह पदको द्वितीय चरणको नतिजा सार्वजनिक गरिएको छ।