कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-08-25
  • 09:39:35
  • मंगलबार,भाद्र ०९, २०८३
  • कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस

    कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस

    काठमाडौँ– लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरेको छ।

    आज (मंगलवार) आयोगको केन्द्रीय कार्यालयले एक सुचना जारी गर्दै लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९१६-१३९१९/०८१-८२ (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरेको हो।