उपप्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-06-18
  • 22:11:56
  • बिहिबार,आषाढ ०४, २०८३
  • उपप्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

    उपप्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ– उपप्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (सोमबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सुचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको आ.प्र., खुला र महिला तर्फका विभिन्न (विज्ञापन नम्बर, सेवारसमूहरउपसमूह) तह ८, उपप्रबन्धक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।