1. नेपालमा पहिलो याक दिवश कहिले मनाईयो ?
A. जेठ ७ गते B. असार ७ गते C. भदौं ५ गते D. बैशाख ७ गते
2.नेपालको ६७ औ साक्षर जिल्ला कुन हो ?
A. कालिकोट B. हुम्ला C. मुगु D. जुम्ला
3. नोबेल पुरस्कार,२०२५ अनुसार तलका भनाई विचार गरि कोडबाट सहि विकल्प छनौट गर्नुहोस् ।
क) अर्थशास्त्र तर्फ जोएल मोकिर,फिलिप अघियन र पिटर होविट लाई प्रदान गरियो ।
ख) साहित्य तर्फको लास्ज्लो क्रास्नाहोर लाई प्रदान गरियो ।
ग) शान्ति तर्फ मारिया कोरिना मचाडो लाई प्रदान गरियो ।
A. क र ख मात्र ठिक B. ख र ग मात्र ठिक C. माथिका सबै बेठिक D. माथिका सबै ठिक
4. नेपाल UNO को आर्थिक तथा सामाजिक परिषदको अध्यक्षतामा लोक बहादुर थापा कहिले निर्वाचित भए ?
A. वि.सं. २०८२ श्रावण १३ गते B. वि.सं. २०८२ असार १३ गते
C. वि.सं. २०८२ श्रावण १३ गते D. वि.सं. २०८२ भदौ १३ गते
5. नेपालको ईतिहासमा बासठीहरण घटना कुन राजाको पालामा भएको थियो ?
A. रणबहादुर शाह B. प्रतापसिंह शाह C. पृथ्वीनारायण शाह D. गीर्वाणयुद्ध शाह
6. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
a. चिपको आन्दोलन 1. सिमसार संरक्षण
b. रामसार कन्भेन्सन 2. वन संरक्षण
c. क्याटो प्रोटोकल 3. ओजोन तह संरक्षण
d. मन्ट्रियल प्रोटोकल 4. हरित गृह ग्याँस उत्सर्जन कटौती
A) a2,b1,c4,d3 B) a2,b1,c3,d4
C) a4,b2c3,d1 D) a1,b4,c2,d3
7.”ESTUARY’तल दिइएका मध्ये कुन सँग सम्बन्धित रहेको छ ?
A. जमिनले घेरेको समुन्द्रको भाग B. नदी समुन्द्रमा मिल्ने स्थान
C. समुद्री पिधबाट उठेको शिखर D. समुन्द्र वा महासागरको भित्रसम्म घुसेको जमिन
8.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. विश्वको सबैभन्दा लामो नहर स्वेज नहर हो ।
२. विश्वको सबैभन्दा ठुलो समुन्द्र क्यारेबियन सी हो ।
३. विश्वको सबैभन्दा ठुलो ताजा पानीको ताल सुपेरियर ताल हो ।
A. १,२ ठिक ३ बेठिक B. ३ ठिक १, २ बेठिक
C. १,३ ठिक २ बेठिक D. २ ठिक १,३ बेठिक
9. तल दिइएका मध्ये कुन जिल्लाको क्षेत्रफल बराबर रहेको छ ?
A. बर्दिया र डोटी B. बर्दिया र रामेछाप C. बर्दिया र रामेछाप D. तनहँ र डोटी
10. शिवालिक पर्वत भन्नाले नेपालको कुन पर्वत मालालाई जनाउदछ ?
A. भित्रि मधेशको खण्डित पर्वत श्रेणी B. हिमालय पर्वतमाला
C. महाभारत पर्वतमाला D. चुरेपर्वतमाला
11.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
a. खप्तड ताल 1. मकवानपुर
b. कामिनि दह 2. डोटी
c. माईपोखरी 3. संखुवासभा
d. गल्कोट दरबार 4. बारा
5. इलाम
A) a1,b2,c3,d4 B) a2,b4,c5,d1
C) a2,b1,c4,d3 D) a2,b3,c4,d1
12. बौद्ध धर्मका महावीर मध्ये ताम्राशिला महाविहार कुन देशमा अवस्थित रहेको छ ?
A. पाकिस्तान B. भारत C. श्रीलंका D. थाईल्याण्ड
13. ‘Germ Theory ‘ को विकासको श्रेय कसलाई दिईन्छ ?
A. लुईस पाश्चर B. जोसेफ लिस्टर C. आर्किमिडिज D. माथिका सबै
14. कुन योजनादेखि विदेशी लगानीलाई औद्योगिक विकासको एउटा सवल रणनीतिको रुपमा स्वीकारिएको थियो ?
A) तेस्रो योजना B) चौथो योजना C) पाचौं योजना D) छैटौं योजना
15.जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समुह I समुह II
a.हाईड्रोजन ग्यास 1. जे. ब्लेन चार्ड
b.थर्मामिटर 2. जे.जे थोम्सन
c.इलेक्ट्रोन 3. हेनरी केभन्डिस
d.प्यारासुट 4. ग्यालिलियो ग्यालिली
A) a1,b2,c3,d4 B) a2,b1,c4,d3
C) a3,b4,c2,d1 D) a3,b4,c1,d2
16. संयुक्त राष्ट्र संघको १९३ औं सदस्य राष्ट्र कुन हो ?
A. नाउर B. मोनाको C. दक्षिणी सुडान D. सानमारियो
17. जैविक विविधता सम्बन्धी लेखिएको पुस्तक “The Diversity of Life” नामक पुस्तकका लेखक को हुन् ?
A. इ.ओ.विल्सन B. जे.एफ. डेब्रिभेज C. मुकेश चालिसे D. कुनै पनि होइन्
18. विश्व वातावरण दिवस कहिले मनाइन्छ ?
A. जून ५ B. जून १ C. जून ४ D. जून ३
19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ओजोन तहको संरक्षण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्झौता १९८७ डिसेम्बर २४ मन्ट्रियल,क्यानडा मा भएको थियो ।
२. ओजोन तहको प्वाल अन्टार्कटिका माथि परेको छ ।
३. ओजोन तह पत्ता लगाउने व्यक्ति जे.सी फारम्यान हुन ।
A. १,२ मात्र सहि B. सबै सहि C. २,३ मात्र सहि D. ३ मात्र सहि
20. हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ?
A. लाङटाङ राष्ट्रिय निकुञ्ज B. मकालु बरुण राष्ट्रिय निकुञ्ज
C. बर्दिया राष्ट्रिय निकुञ्ज D. सगरमाथा राष्ट्रिय निकुञ्ज
1. D 11. B
2. B 12. C
3. D 13. B
4. A 14. D
5. A 15. C
6. A 16. C
7. B 17. A
8. B 18. A
9. A“ 19. B
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 464