सब–इञ्जिनियर पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-06-13
  • 09:00:29
  • शनिबार,जेठ ३०, २०८३
  • सब–इञ्जिनियर पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    सब–इञ्जिनियर पदको उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– लोक सेवा आयोगले सब–इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरेको छ।

    आज (सोमबार) काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत सब–इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२००९/०८१-८२(खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, बि.एण्ड आ. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब–इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरिएको छ।