अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-25
  • 10:40:46
  • मंगलबार,भाद्र ०९, २०८३
  • अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (शुक्रबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सुचना जारी गर्दै धिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक भएक जानकारी दिएको हो ।

    कृषि विकास बैंक लिमिटेडको विज्ञापन नं.१३-१६/०८१-८२(खुला तथा समावेशी), तह ६ अधिकृत स्तर, विभिन्न सेवा र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशनसार्वजनिक गरेको हो।