अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-08-25
  • 10:41:13
  • मंगलबार,भाद्र ०९, २०८३
  • अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    हिजो (बिहीवार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएका जनाएको हो।

    कृषि विकास बैंक लिमिटेडको विज्ञापन नं.१२/०८१-८२(खुला तथा समावेशी), प्रशासन सेवा, तह ६ अधिकृतस्तर, व्यवसाय अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।