नागरिक लगानी कोषको विभिन्न पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-14
  • 13:16:12
  • आइतबार,जेठ ३१, २०८३
  • नागरिक लगानी कोषको विभिन्न पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    नागरिक लगानी कोषको विभिन्न पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– नागरिक लगानी कोषको विभिन्न पदहरूको नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नागरिक लगानी कोषको विभिन्न पदहरूको नतिजा सार्वजनिक गरेको हो।

    नागरिक लगानी कोषको वि.नं.१२, १४ र १५/०८१-८२ (आ.प्र. र खुला तथा समावेशी), पाँचौँ तहका विभिन्न सेवा र पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।