कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा (सुचीसहित) - Chaitanya News
  • 2026-06-19
  • 15:02:10
  • शुक्रबार,आषाढ ०५, २०८३
  • कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा (सुचीसहित)

    कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा (सुचीसहित)

    काठमाडौँ– कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना मार्फत कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर १२०३८-१२०४०/०८१-८२(खुला तथा समावेशी), संघीय संसद सेवा, सूचना प्रविधि समूह, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।