शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-04-30
  • 01:29:48
  • बुधबार,बैशाख १६, २०८३
  • शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (शुक्रबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

    कृषि विकास बैंक लिमिटेडको विज्ञापन नं. १०/०८१-८२(आ.प्र.), प्रशासन सेवा, तह ६ अधिकृत स्तर, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।