सिनियर अपरेटर पदको लिखित परीक्षामा कुनै उम्मेदवार उत्तीर्ण भएनन् : लोक सेवा आयोग - Chaitanya News
  • 2025-11-08
  • 11:42:25
  • शनिबार,कार्तिक २३, २०८२
  • सिनियर अपरेटर पदको लिखित परीक्षामा कुनै उम्मेदवार उत्तीर्ण भएनन् : लोक सेवा आयोग

    सिनियर अपरेटर पदको लिखित परीक्षामा कुनै उम्मेदवार उत्तीर्ण भएनन् : लोक सेवा आयोग

    काठमाडौँ– लोक सेवा आयोगले सिनियर अपरेटर पदको लिखित परीक्षामा कुनै उम्मेदवार उत्तीर्ण नभएको जनाएको छ।

    आयोगको पोखरा कार्यालयले सञ्चालन गरेको विज्ञापन नं१२९५३/०८१-८२ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स.उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सिनियर अपरेटर पदको लिखित परीक्षा परिणाम प्रकाशित गर्दै उम्मेदवार उत्तीर्ण नभएको जनाएको हो। सिनियर अपरेटर पदका लागि माग पद संख्या १ थियो भने परीक्षामा ५ जना परीक्षार्थी सहभागी थिए।