सर्भेक्षक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-27
  • 15:00:31
  • शनिबार,आषाढ १३, २०८३
  • सर्भेक्षक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    सर्भेक्षक पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– सर्भेक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    लोक सेवा आयोगले आज (सोमबार) काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना मार्फत सर्भेक्षक पदको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०८-१३९१०/०८१-८२(खुला तथा समावेशी), इञ्जि.सेवा, सर्भे समूह, रा.प.अनं.प्रथम श्रेणी, सर्भेक्षक पदको लिखित नतिजा सार्वजनिक गरिएको अयोगले जनाएको छ ।

    यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०६-१३९०७/०८१-८२ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर वेल्डर पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् सुची:

    यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०४-१३९०५/०८१-८२ (खुला तथा समावेशी), इञ्जि। सेवा, मेकानिकल समूह, नि.उ.स.उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर वेल्डर पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

    हेर्नुहोस् सुची:

    यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०३/०८१-८२(महिला), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल ओभरसियर पदको लिखित नतिजा प्रकाशन गरिएको छ।

    हेर्नुहोस् सुची:

    यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०१-१३९०२/०८१-८२(खुला तथा समावेशी), आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, रा.प.अनं.प्रथम श्रेणी, सुपरिवेक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको छ।