उपसचिव पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-10-11
  • 08:49:42
  • आइतबार,आश्विन २५, २०८३
  • उपसचिव पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    उपसचिव पदमा वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– उपसचिव वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना मार्फत उक्त पदमा उम्मेदवार सिफारिस गरेको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१०/०८१-८२ (आ.प्र.), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।