आयुर्वेद चिकित्सक पदको लिखित नतिजा सार्वजनिक: १२ उम्मेदवार उत्तीर्ण, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-24
  • 02:23:39
  • शनिबार,जेठ ०९, २०८३
  • आयुर्वेद चिकित्सक पदको लिखित नतिजा सार्वजनिक: १२ उम्मेदवार उत्तीर्ण, हेर्नुहोस् नतिजा

    आयुर्वेद चिकित्सक पदको लिखित नतिजा सार्वजनिक: १२ उम्मेदवार उत्तीर्ण, हेर्नुहोस् नतिजा

    काठमाडौँ– आयुर्वेद चिकित्सक पदको लिखित नतिजा सार्वजनिक भएको छ ।

    आज (आइतबार) प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले आयुर्वेद चिकित्सक पदको लिखित नतिजा सार्वजनिक गरी १२ उम्मेदवार उत्तीर्ण भएको जानकारी दिएको हो।

    विज्ञापन नं.५५०-५५३/०८१-८२ (खुला तथा समावेशी) प्रदेश स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, आठौँ तह, आयुर्वेद चिकित्सक पदको लिखित नतिजा प्रकाशन गरिएको छ।