नेपाल दूरसञ्चार कम्पनी लिमिटेड लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-05-24
  • 02:23:10
  • शनिबार,जेठ ०९, २०८३
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेड लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज(आइतबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले सूचनामार्फत नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नं.३४, ३५, ५२, ५३ र ५५/०८१-८२ (आ.प्र. खुला र आ.ज.०, तह ८ का विभिन्न सेवा, समूह, तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।