नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-05-24
  • 03:48:43
  • शनिबार,जेठ ०९, २०८३
  • नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालित नेपाली सेनाको वि.नं. ०८१–८२–९१ (खुला तथा समावेशी), सैन्य पदमा बर्दिबास, महोत्तरीबाट छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।