लोक सेवा आयोगद्धारा शाखा अधिकृतका लागि दरखास्त आव्हान हेर्नूहोस् सूचना - Chaitanya News
  • 2026-07-08
  • 23:28:41
  • बुधबार,आषाढ २४, २०८३
  • लोक सेवा आयोगद्धारा शाखा अधिकृतका लागि दरखास्त आव्हान हेर्नूहोस् सूचना

    लोक सेवा आयोगद्धारा शाखा अधिकृतका लागि दरखास्त आव्हान हेर्नूहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले जागिरका लागि दरखास्त आव्हान गरेको छ।

    आज (बुधबार) आयोगक सूचना जारी गर्दै शाखा अधिकृत वा सो सरह पदका लागि दरखास्त आह्वान गरेको हो।

    आयोगले रा.प.तृतीय श्रेणी (अप्राविधिक( शाखा अधिकृत वा सो सरह पदको नेपाल प्रशासन सेवा, लेखा समूहमा पदसंख्या संशोधनसहित दरखास्त आव्हान गरेको जनाएको छ। यस्तै प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवातर्फको परीक्षा कार्यक्रम पनि निर्धारण गरेको आयोगद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।