गण्डकी प्रदेश लोक सेवा आयोगद्धरा निजामती सेवाका एघारौँरतेस्रो तहका लागि दरखास्त आह्वान - Chaitanya News
  • 2026-08-26
  • 04:58:59
  • मंगलबार,भाद्र ०९, २०८३
  • गण्डकी प्रदेश लोक सेवा आयोगद्धरा निजामती सेवाका एघारौँरतेस्रो तहका लागि दरखास्त आह्वान

    गण्डकी प्रदेश लोक सेवा आयोगद्धरा निजामती सेवाका एघारौँरतेस्रो तहका लागि दरखास्त आह्वान

    काठमाडौँ– गण्डकी प्रदेश लोक सेवा आयोगले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।

    आयोगले आज (बुधबार) सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गत विभिन्न सेवाका एघारौँ तह र तेस्रो तहका वन रक्षक पद, निर्देशक, प्रशासनिक तथा प्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको हो।