1. राष्ट्रिय जनगणना, 2078 अनुसार सबैभन्दा थोरै साक्षरता दर मधेश प्रदेशमा साक्षरता दर कति रहेको छ ?
A) 63.5% B) 60.5% C) 69.5% D) 83.6%
2. सन् २०२३ को नविनतम तथ्यांक अनुसार नेपाल आउने पर्यटकको सरदर बसाई अवधि कति रहेको छ ?
A. १५ दिन B. १३.२ दिन C. १४.२ दिन D. १३.५ दिन
3. दिइएका हिमालको पूर्वबाट पश्चिमको क्रम कुन सही छ ?
A) आमादब्लम, दोर्जेलाक्पा, गौरिशंकर, गणेश, पिसाङ B) आमादब्लम, दोर्जेलाक्पा, पिसाङ, गौरिशंकर, गणेश
C) आमादब्लम, दोर्जेलाक्पा, गौरिशंकर, पिसाङ, गणेश D) आमादब्लम, गौरिशंकर, दोर्जेलाक्पा, गणेश, पिसाङ
4. तेजारथ अड्डा ……..को पालामा ………उद्देश्यले स्थापना भएको थियो ।
A) विर शमशेर, नगदकारोबार गर्न B) रणोद्विप, कर्मचारीलाई ऋण दिन
C) रणोद्विप, नगद सुन चाँदिको कारोबार गर्न D) चन्द्रशमशेर, कर्मचारीलाई ऋण दिन
5.कुन तिथिको दिन पशुपतिलाई बुद्ध मुकुट पहि¥याइन्छ ?
A) भाद्रशुक्ल तृतीया (B) आश्विन शुक्ल द्वितीया
C) कार्तिक शुक्ल अष्टमी (D) आश्विन कृष्ण चर्तुदशी
6. जोडा मिलाउनुहोस् ।
समूह I समूह II
क) वंशाणुक्रमको सिद्धान्त १) ग्रेगर मेन्डल
ख) सापेक्षतावादको सिद्धान्त २) अल्र्बट आइस्टाइन
ग) गतिको सिद्धान्त ३) सर आईज्याक न्यूटन
घ) विकासवादी सिद्धान्त ४) चाल्र्स डार्विन
कोडः
(A) क–१, ख–२, ग–३, घ–४ (B) क–४, ख–२, ग–३, घ–१
(C) क–१, ख–४, ग–३, घ–२ (D) क–३, ख–१, ग–४, घ–२
7. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
१. दिगो विकासमा गरिबीलाई ५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
२. Green Muffler ध्वनी प्रदुषणसँग सम्बन्धित छ ।
A. १ ठिक B. २ ठिक C. दुबै ठिक D. १ र २ बेठिक
8. राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनयन गर्ने कति सदस्य संख्या कति रहेको छ ?
A. ३ जना B. ४ जना C. ९ जना D. ७ जना
9. ल्होमी जातिको गाउँको मुखिया वा नाईकेलाई के भनिन्छ ?
A. चिवा B. मानबहादुर C. भलमनसा D. पिम्बु
10. नारायणीहिटी संङग्रहालय कहिले देखि सर्वसाधारणका लागि खुला गरिएको हो ?
A) 2064/11/15 B) 2065/11/15 C) 2066/11/17 D) 2065/11/20
11. सार्वजनिक निजी साझेदारी (PPP) अवधारणामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमु कुन देशबाट शुरु भएको हो ?
A. अमेरिका B. जापान C. चीन D. जर्मनी
12. सन् २००४ फ्रेबुअरी ८ मा नेपासँगै BIMSTEC को सदस्यता प्राप्त गर्ने राष्ट्र कुन हो
A. श्रीलंका B. बंगलादेश C. भूटान D. म्यानमार
13. जैविक विविधता सम्बन्धि सन्धि कुन सम्मेलनमा प्रस्तुत गरिएको थियो ?
A. ओजोन तहको सुरक्षा सम्बन्धि सम्मेलन B. रियो सम्मेलन
C. वातावरण संरक्षण सम्मेलन D. जलवायु परिवर्तन सम्मेलन
14. सन् १९९२ अप्रिल १४ मा टाईटानिक नामक पानी जहाज कुन महासागरमा डुबेको थियो ?
A. आन्ध्र B. हिन्द C. कुमेरु D. सुमेरु
15.तलका भनाई विचार गर्नुहोस् ।
१. सन् २०२४ मा भारतमा आयोजित एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय T-20 क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल देश नेपाल हो ।
२. टाईटानिक जहाजको अवशेष हेर्न गएको पनडुब्बी सन् २०२३ जुन १८ मा डुबेको थियो ।
A. १ मात्र ठिक B. दुबै ठिक C. २ मात्र ठिक D. दुबै बेठिक
16. संयुक्त राष्ट्रसंघ (UNO) ले सन् २०२४ लाई कुन वर्षको रुपमा मनाईएको छ ?
A) International Year of Camelids B) International Year of Glacier’s Preservation
C) International Year of Rangelands And Pastoralists D) International Year of Millets
17. राष्ट्रिय सभा अध्यक्षतामा नारायण प्रसाद दाहाल कहिले निर्वाचित हुनु भएको छ ?
A. वि.सं. २०८० फागुन २९ B. वि.सं. २०८० चैत्र २९
C. वि.सं. २०८० माघ २९ D. वि.सं. २०८० पौष २९
18. नेपाल र अंग्रेज बीच भएको जैथक युद्ध क्षेत्रमा नेपालका कमाण्डर को थिए ?
A. उजिर सिंह राणा B. रणवीर सिंह थापा C. रणोजोर सिंह D. अमरसिंह थापा
19. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
साहित्यकार प्रथम कृति
a. मोतीराम भट्ट 1. नवमञ्चरी
b. रमेश विकल 2. गजेन्द्रमोक्ष
c. तीर्थ गुरुङ 3. गरिब कथा
d. माधव प्रसाद घिमिरे 4. पाठशाला
A) a1,b2,c3,d4 B) a2,b3,c4,d1 C) a1,b2,c4,d3 D) a2,b1,c4,d3
20. COP-29 सम्मेलन कहिले सम्पन्न भयो ?
A. 2024 नोभेम्बर 11 देखि नोभेम्बर 22 B. 2024 नोभेम्बर 11 देखि नोभेम्बर 25
C. 2024 नोभेम्बर 10 देखि नोभेम्बर 22 D. 2024 नोभेम्बर 15 देखि नोभेम्बर 26
उत्तरहरुः
1. A 11. B
2. B 12. C
3. D 13. B
4. B 14. A
5. C 15. B
6. A 16. A
7. C 17. A
8. A 18. C
9. D 19. B
10. B 20. A
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100