1. SAARC Development Goals (SDGS) को निर्माण सम्बन्धी निर्णय सार्कको कुन सम्मेलनले गरेको हो ?
A. १० औ B. ११ औ C. १२ औ D. १३ औ
2. जोडा मिलाउनुहोस् ।
वर्ष दशक
a. सन् १९९० 1. सार्क बालबालिका वर्ष
b. सन् १९९२ 2. सार्क युवा वर्ष
c. सन् १९९४ 3. सार्क साक्षरता वर्ष
d. सन् १९९६ 4. सार्क वातावरण वर्ष
A) a1,b2,c3,d4 B) a2,b4,c1,d3 C) a1,b4,c2,d3 D) a2,b3,c1,d4
3. ‘Agenda for peace ‘ नामक प्रतिवेदन पेश गर्ने ग्ल्इ को महासचिव को हुन ?
A. डा. बुक्रोस चाली B. गोलम सरवर
C. अहमद सलीम D. इसाला रुवान विराकुन
4.निम्न मध्ये सबैभन्दा अग्लो हिमाल कुन हो ?
A. मकालु B. मनास्लु C. धौलागिरी D. अन्नपुर्ण
5.तलका मध्ये कुन कृषि सँग सम्बन्धित छैन ?
A, Sericulture B) Petro culture C) Apiculture D) Pisciculture
6. अन्तरिक्षमा हिड्ने पहिलो महिला को हुन ?
A. भेलेन्टिना तेरेस्कोभा B. स्वेतलाना सवित्सकाय C. युरी गागरिन D. डेनिस टिटो
7. सर्वाधिक मरुभूमि भएको राष्ट्र निम्न मध्ये कुन हो ?
A. सिंगापुर B. रसिया C. सोमालिया D. लिबिया
8. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिले देखि भएको हो ?
A. वि.सं. २०७० B. वि.सं. २०६९ C. वि.सं. २०७१ D. वि.स. २०६८
9. तलका भनाई विचार गर्नुहोस् ।
१. क्षेत्रफलको आधारमा विश्वको चौथो ठुलो महादेश,
२. भुमध्य रेखा र मकर रेखा दुवैले काटेको महादेश,
३. पंक्षीहरुको महादेश भनेर चिनिने,
माथि दिइएका विशेषता निम्न कुन महादेशका हुन ।
A. दक्षिण अमेरिका B. अन्टार्कटिका महादेश C. उत्तर अमेरिका D. अफ्रिका महादेश
10.भित्रि मधेशका जिल्लाहरु ठुलो देखि सानो क्रम मिलाउनुहोस् ।
A. दाङ, सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
B. दाङ, सुर्खेत, सिन्धुली, मकवानपुर, चितवन, उद्यपुर, नवलपरासी
C. दाङ, सिन्धुली, मकवानपुर, सुर्खेत, चितवन, उद्यपुर, नवलपरासी
D. दाङ, सिन्धुली, सुर्खेत, चितवन, मकवानपुर, उद्यपुर, नवलपरासी
11.विष्णु तिर्थ तालु भनेर कुन ताललाई चिनिन्छ ?
A. फेवा ताल B. मैदी ताल C. रानी पोखरी D. फोक्सुण्डो ताल
12. अमेरिकी स्वतन्त्रताको घोषणा पत्र कसले तयार पारेका हुन ?
A. जर्ज वासिङटन B. त्रिस्टोफर कोलम्बस C. ग्रेनवेल D. थोमस जेफर्सनल
13. पारिस्थितिक पद्धतिको जैविक तत्वमा कुन पर्दैन ?
A. उत्पादक B. उपभोक्ता C. विच्छेदक D. माटो
14. सन् २०२६ को शीतकालीन ओलम्पिक को आयोजक राष्ट्र कुन हो ?
A. जापान B. रसिया C. इटाली D. अमेरिका
15. जोडा मिलाउनुहोस् ।
प्रदेश प्रदेश सभा निर्वाचन क्षेत्र संख्या
a. कोशी 1. ५६
b. मधेश 2. ३६
c. बागमति 3. ६४
d. गण्डकी 4. ६६
5. ५२
A) a2,b5,c1,d4 B) a3,b1,c4,d2 C) a1,b3,c4,d2 D) a1,b2,c5,d4
16. सबै भन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला सिन्धुली हो भने, दोस्रो जिल्ला कुन हो ?
a. रामेछाप B. पर्सा C. सिराहा D. मकवानपुर
17. विश्वकै सबैभन्दा लामो पर्खाल चीनको ग्रेटवालको लम्बाई कति रहेको छ ?
A. ६१०० माईल B. ६२०० माईल C. ६३०० माईल D. ६४०० माईल
18. असहयोग आन्दोलनको क्रममा महात्मा गान्धी कहिले पक्राउ परेका थिए ?
A. सन् १९२१ मार्च १० B. सन् १९२३ मार्च १०
C. सन् १९२२ मार्च १० D. सन् १९२४ मार्च १०
19.’Corpuscles Theory’ निम्न मध्ये कुन वैज्ञानिकले प्रतिपादन गरेका हुन ?
A. माईकल फराडे B. जोन डाल्टन C. चाल्र्स डार्बिन D. न्युटन
20. रेडियम पत्ता लगाए बापत म्यामड क्युरी लाई कहिले भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो ?
A. सन् १९०३ B. सन् १९०४ C. सन् १९०५ D. सन् १९०६
उत्तरहरुः
1. D 11. C
2. C 12. D
3. A 13. D
4. A 14. C
5. B 15. C
6. B 16. D
7. D 17. B
8. B 18. C
9. A 19. D
10. A 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamul, Kathmandu
Contact No. 01-4792427, 9851246100, 985114610
Post Views: 534