लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 17:33:17
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. तलका कथन विचार गरि सही विकल्प छनौट गर्नुहोस् ।
    i. GST भारतसँग सम्बन्धित छ ।
    ii. GST कर प्रणालीसँग सम्बन्धित छ ।
    iii. GST को पुरा रुप General Service Tax हो ।
    A. i, ii सही iii गलत       B) सबै सहि         C. i गलत ii,iii सहि                 D. i,ii गलत iii सही

    2. तलका भनाईहरु बारे विचार गर्नुहोस् ।
    १) प्याराडाईज पेपर्सु विश्वका शक्तिशाली मुलुकका राष्ट्रप्रमुख देखि ख्याती प्राप्त व्यक्तिहरुले गरेको कर छलीको विवरणहरु उल्लेख गरिएको छ ।
    २) प्याराडाईज पेपर्सु अन्तर्राष्ट्रिय खोज पत्रकार (ICIJ) ले सार्वजनिक गरेको हो ।
    a. १ मात्र ठीक                B. २ मात्र ठीक         C. दुवै ठिक                       D. दुवै गलत

    3. सार्वजनिक स्थानमा धुम्रपान गर्न प्रतिबन्ध लगाउने पहिलो मुलक कुन हो ?
    A) Bangladesh           B) Bhutan               C) Nepal                         D) Sweden

    4. Inflammable Air भनि कुन ग्यासलाई चिनिन्छ ?
    A. हाईड्रोजन                 B. कार्वनडाअक्साईड      C. अक्सिजन                 D. नाईट्रोजन

    5. तल दिइएका जोडाबारे विचार गरि गलत जोडा छनौट गर्नुहोस् ।
    A. अन्तर्राष्ट्रिय वन दिवस – मार्च २१            B. विश्व रेडियो दिवस – फेब्रुअरी १३
    C. विश्व भन्सार दिवस – जनवरी २६            D. विश्व उपभोक्ता अधिकार दिवस-मार्च २५
    A. A मात्र                     B. D मात्र                           C. B र D मात्र                   D. A र D मात्र

    6.Ramsar Wetland Conversion Award को स्थापना कहिले भएको हो ?
    A. सन् १९७१                B. सन् १९८७                   C. सन् १९९२                    D. सन् १९९६

    7. हाल निष्क्रिय रहेको संयुक्त राष्ट्रसंघको अंग कुन हो ?
    A. सचिवालय               B. अन्तर्राष्ट्रिय सम्झौता परिष्द       C. जिम्मा जमानी परिषद्         D. प्राकृतिक स्रोत समिति

    8. ”EEC’ कुन संस्थासँग सम्बन्धित छ ?
    A) UN                       B) SAARC                                 C) BIMSTEC                          D) EU

    9. नेपाली साहित्यका त्रिमुर्ति भनेर कसलाई चिनिन्छ ?
    A. बालकृष्ण सम, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा         B. गोपाल प्रसाद रिमाल, भैरव अर्याल, भवानी भिक्षु
    C. बालकृष्ण सम, भानुभक्त, भवानी भिक्षु                                   D. लक्ष्मी प्रसाद देवकोटा, भैरव अर्याल, भवानी भिक्षु

    10. संविधान र संविधानको व्यवस्थाबारे तलका कथन अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् ।
    १. नेपालको संविधानमा ३५ भाग, ३०८ धारा ९ अनुसूची रहेका छन ।
    २. नेपालको राष्ट्रिय जनावर गाई हुने भनि संविधानको धारा ९ मा व्यवस्था गरिएको छ ।
    ३. संविधानको धारा २७५ मा जनमत संग्रह सम्बन्धि व्यवस्था गरिएको छ ।
    A. १,२ सही ३ गलत           B. १,३ सही २ गलत                 C. १ सही २ र ३ गलत                 D. सबै सहि

    11.तलका भनाई विचार गरि सही विकल्प छनौट गर्नुहोस् ।
    १. अम्ल वर्षाबारे पहिलो विश्व सम्मेलन सन् १९५० मा भएको हो ।
    २. अम्ल वर्षाबारे जानकारी दिने वैज्ञानिक रोबर्ट एङगस स्मिथ हुन ।
    A. १ सहि २ गलत              B. १ गलत २ सहि                   C. दुबै सहि                                D. दुबै गलत

    12. नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको गुम्बा कुन स्थानमा रहेको छ ?
    A. स्याङबोचे                    B. तराप                                 C. छर्कोभोट                               D. गोसाईकुण्ड

    13. महान्यायधिवक्ता सम्बन्धि व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ ?
    A. १५०                             B. १५७                                  C. १६०                                      D. १६८

    14. ग्रिष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो शहर कुन हो ?
    A. ब्राजिल                         B. बेईजिङ                             C. फ्रान्स                                   D. इजिप्ट

    15. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    ताल                            स्थान
    a. महेन्द्र                    1. रानी पोखरी
    b. कपिल                  2. फोक्सुडो
    c. निर्जिव                  3. घोडाघोडी
    d. विष्णुतीर्थ             4. राराताल
    A) a3,b4,c1,d2              B) a4,b3,c1,d2                    C) a4,b2,c3,d1                     D) a4,b3,c2,d1

    16. तलका जोडा विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    1. दुधको शुद्धता नाप्ने यन्त्र – ल्याक्टोमिटर
    2. हावाको चाप नाप्ने यन्त्र – व्यारोमिटर
    3. सवारी साधनले तय गरेको दुरी नाप्ने उपकरण – ओडोमिटर
    4. मादक पदार्थ सेवन जाँच गर्ने उपकरण -ब्रेथलाईजर
    a. १,२ सहि               b. २,३ सहि             C. सबै सहि             D. ३,४ सहि

    17. सर्वप्रथम क्रम विकासको सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक को हुन ?
    A. चाल्र्स डार्विन      B. लेमार्क               C. आईज्याक            D. विल्मट

    18. राष्ट्रिय जनगणना २०७८ अनुसार विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
    १. पुरुषको साक्षरता दर ८५.६ प्रतिशत रहेको छ ।
    २. महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।
    ३. सबैभन्दा कम साक्षरता दर भएको जिल्ला रौतहट हो ।
    A. १,२ मात्र सहि         B. २,३ मात्र सहि        C. १,३ मात्र सहि       D. सबै सहि

    19.निजी क्षेत्रको विकासका लागि आर्थिक र प्राविधिक सहगोग गर्ने WB अन्र्तगत कुन निकाय हो ?
    A) IFC                     B) IBRD                  C) IMF                     D) IDA

    20. विभिन्न संगठन र तिनका कार्यालयबिचको जोडा विचार गरि सहि उत्तर छनोट गर्नुहोस् ।
    1. OPEC – Viena,Austria
    2. FAO – London, UK
    3. ICC – Dubai,UAE
    4. NATO – Brussels, Belgium
    A) 1,3,4 मात्र सहि      B) सबै सहि             C) 1,2,3 मात्र सहि      D) सबै गलत

    उत्तरहरुः

    1. A 11.C
    2. C 12. A
    3. B 13. C
    4. A 14. B
    5. B 15. D
    6. D 16. C
    7. C 17. B
    8. D 18. B
    9. A 19. A
    10. D 20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamul, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 985114610