1. पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा प्रथम किर्तिपुर असफल आक्रमण कहिले भएको थियो ?
A. वि.सं. १८२१ B. वि.सं. १०२९ C. वि.सं. १८१४ D. वि.सं. १८१२
2. संयुक्त राष्ट्रसंघले सन् २०२४ लाई कुन वर्षको रुपमा मनाउने भएको छ ?
A. उट वर्ष B. हिमनदी संरक्षण वर्ष C. कोदो वर्ष D. साक्षरता वर्ष
3. BIMSTEC को छैठो सम्मेलन सन् २०२४ मा कहाँ हुने भएको छ ?
A. श्रीलंका B. थाईल्याण्ड C. भूटान D. भारत
4. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार २०२३ बाट सम्मानित हुने नेपाली को हुन ?
A. डा. सन्दुक रुईत B. महावीर पून C. डा. घनश्याम ज्ञवाली D. चित्तरञ्जन
5. एशिया महादेश र उत्तर अमेरिका महादेशको बिचमा कुन सागर रहेको छ ?
A. मृतसागर B. लालसागर C. वेरिङ सागर D. पनामा नहर
6. विश्वको सबैभन्दा ठूलो उष्ण प्रदेशीय मरुभूमि कुन हो ?
A. साहारा B. अरेबियन C. कालाहारी D. गोबी
7. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
समूह I समूह II
a.अमरगढी 1. मकवानपुर
b.कामिनि दह 2. डडेलधुरा
c.सुगन्धविहार 3. संखुवासभा
d.गल्कोट दरबार 4. बारा
5. गुल्मी
A) a1,b2,c3,d4 B) a2,b4,c5,d1 C) a2,b1,c4,d3 D) a2,b3,c4,d1
8. तलेजु भवानीको मन्दिर कसले निर्माण गरेका हुन ?
a. सिद्धि नरसिंह मल्ल B. यक्ष मल्ल C. जयप्रकाश मल्ल D. महेन्द्र मल्ल
9. जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
क्षेत्र प्रतिशत
a.भित्री मधेश 1. ४.४ प्रतिशत
b.भावर मधेश 2. ८.५ प्रतिशत
c.चुरे पर्वत 3. २९.५ प्रतिशत
d.मध्यभुमि 4. १२.७ प्रतिशत
5. १२.५ प्रतिशत
A) a2,b1,c4,d3 B) a2,b3,c1,d5 C) a5,b1,c4,d2 D)+ a3,b1,c2,d4
10. तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A. मेचे – बोडो B. जिरेल – जेर्पा C. गाईने – गन्धर्व D. सतार – बोडो
11. अमेरिकी स्वतन्त्रता संग्रामको घोषणालाई सर्वप्रथम मान्यता दिने राष्ट्र फ्रान्स हो भने त्यसपछि कुन कुन राष्ट्रले मान्यता दिएका हुन ?
A. स्पेन र हल्याण्ड B. बेलायत र स्पेन C. हल्याण्डर र बेलायत D. बेलायत र अमेरिका
12. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. औद्योगिक क्रान्तिको शुरुवात बेलायतबाट भएको हो ।
२. अक्टोबर क्रान्ति सन् १९१९ मा भएको थियो ।
३. अक्टोबर क्रान्तिले रुसमा जार शासनको अन्त्य गयो ।
A. १,२ मात्र सहि B. सबै सहि C. १ ३ मात्र सहि D. १ मात्र सहि
13. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
सूचि I सूचि II
a. घण्टाघर 1. देव शमशेर
b. सैनिक अस्पताल 2. जुद्ध शमशेर
c. बिराटनगर जुट मिल 3. चन्द्र शमशेर
d. गोरखापत्र प्रकाशन 4. वीर शमशेर
A) a4,b3,c2,d1 B) a4,b2,c3,d1 C) a1,b2,c4,d3 D) a3,b1,c4,d2
14. वैज्ञानिक र आविष्कार विच जोडा मिलाई कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
वैज्ञानिक आविष्कार
a. Humphry 1. Radioactivity
b. Henari 2. Transmission of malarial parasites by mosquitoes
c. Ronaldo Becquerel 3. Safety Lamp
d. Gugliemlo Marconi 4. Radio
A) a3,b4,c1.d2 B) a1,b3,c4,d2 C) a3,b1,c2,d4 D) a1,b4,c2,d3
15. CAR -T कुन रोगसँग सम्बन्धित छ ?
A. क्यान्सर B. मधुमेह C. क्षयरोग D. दादुरा
16. शरिरको संरचना वा बनावटको बारेमा अध्ययन गर्ने शास्त्र तलका मध्ये कुन हो ?
A) Anatomy B) Cardiology C) Oncology D) Mycology
17. सार्क बडापत्रमा हस्ताक्षर गर्ने प्रधानमन्त्री को हुन ?
A. वेनजिर झुटो B. जुनियर रिचर्ड जयवर्दन C. राजिव गान्धि D. कृष्ण प्रसाद भट्टराई
18. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. संयुक्त राष्ट्रसंघले सन् १९९० मा साक्षरता वर्षको रुपमा मनाएको थियो ।
२. युरापेली संघ (EU) को प्रधान कार्यालय इटालीको रोममा रहेको छ ।
३.BIMSTEC को स्थापना सन् १९९७ जुन ६ मा भएको हो ।
A. १ र ३ मात्र सहि B. २ मात्र सहि C. सबै सहि D. सबै गलत
19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. अर्नाको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष प्रसिद्ध छ ।
२. बाह्रसिंगेको लागि शुक्लाफाटा वन्यजन्तु आरक्ष प्रसिद्ध छ ।
३. सर्वप्रथम हरित गृहको अवधारणा ल्याउने व्यक्ति वेरिन जीन फेरियर हुन ।
A. १ मात्र ठिक B. सबै बेठिक C. सबै ठिक D. १ र ३ मात्र ठिक
20. संयुक्त राष्ट्रिय संघीय वातावरण कार्यक्रमको स्थापना कहिले भएको हो ?
A. सन् १९७२ डिसेम्बर १५ B. सन् १९७२ डिसेम्बर १६
C. सन् १९७२ डिसेम्बर १७ D. सन् १९७२ डिसेम्बर १८
उत्तरहरुः
1. C 11. A
2. A 12. C
3. B 13. A
4. C 14. C
5. C 15. A
6. A 16. A
7. B 17. C
8. B 18. A
9. A 19. C
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 342