जसपा र जनमत पार्टीबिच हानथाप, मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसको दाबी
शिक्षा सचिव अधिकारीले भने: विज्ञहरूको सुझाव अनुसार उच्च शिक्षा विधेयक संशोधन गर्छौँ
सन् २०२४ को पहिलो महिनामा ७९ हजार पर्यटक नेपाल भित्रिए
विमानस्थल ‘‘पीपीविमानपी’ मोडेलमा सञ्चालन गर्न अध्ययन समिति गठन गर्ने सरकारको निर्णय
सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गरिने
योजना आयोगको सदस्यको जिम्मेवारी उमाशंकर प्रसादलाई
कोमामा संघीय निजामती सेवा ऐन : विष्णु कार्की
एसपी र एसएसपी स्थानान्तरणसहित दुई डिआइजी दरबन्दी थपिँदै, लगत्तै एसपी बढुवा पनि हुने
अर्थमन्त्री महतले भने: कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक छु
विपन्न र सीमान्तकृत बालबालिकाको विकासमा सरकारको प्राथमिकता, युनिसेफसँग सहयोग माग
भैरहवाबाट उडान विस्तारको ढोका खुल्दै, लुम्बिनीको अर्थतन्त्रले गति लिने अपेक्षा
तराईमा हुस्सु र तुवाँलो, पहाडी क्षेत्रमा आंशिक बदली हुने
डलर १४७ रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको मूल्य कति?