चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 719 of 1152
  • 2026-11-21
  • 12:38:38
  • शनिबार,मंसिर ०६, २०८३

About Author

नेपाल टेलिकमका १० लाख बराबरका रिचार्ज कार्ड हराए

काठमाडौं- नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ। टेलिकमले आज एक सूचना जारी गर्दै ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो। ५० रुपैयाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो। टेलिकमका अनुसार सी नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्नसमेत अनुरोध गर्दै सूचना जारी गरेको हो।

News by नेपाल टेलिकमका १० लाख बराबरका रिचार्ज कार्ड हराए :