चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 770 of 1160
  • 2026-11-26
  • 00:24:06
  • बुधबार,मंसिर १०, २०८३

About Author

सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि [तस्बिरहरू]

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। श्रीमती दाहालको बुधबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। बुधबार नै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्‌को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो। दिवंगत दाहालको पार्थिव शरीरमा श्रीमान् प्रचण्ड र छोरीहरु रेनु र गंगा दाहालले दागबत्ती दिएका छन्। लामो समयदेखि दुर्लभ पार्किन्सन रोगले ग्रसित दाहालको बुधबार बिहान नर्भिक हस्पिटलमा निधन भएको थियो।

News by सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि [तस्बिरहरू] :