चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1063 of 1115
  • 2026-10-15
  • 08:08:47
  • बिहिबार,आश्विन २९, २०८३

About Author

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले बताए। काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसका चालक भने फरार रहेका छन्।

News by मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु :