चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 765 of 1163
  • 2026-11-27
  • 11:43:34
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रूपैयाँ १३ पैसा र बिक्री दर १४७ रूपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ४३ पैसा र बिक्री दर १७२ रूपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

Capture 21

News by कति छ आज विदेशी मुद्राको विनिमय दर ? :