चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 665 of 1153
  • 2026-11-23
  • 04:00:32
  • आइतबार,मंसिर ०७, २०८३

About Author

सुनको मूल्यमा गिरावट

काठमाडौँ । सुनको मूल्य आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको मूल्य लगातारजसो घटिरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।