चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 652 of 1156
  • 2026-11-23
  • 21:13:04
  • सोमबार,मंसिर ०८, २०८३

About Author

लोकसेवाले आज प्रकाशन गर्ने भनेको विज्ञापन रोकियो

काठमाडौं- लोकसेवा आयोगले आज प्रकाशन गर्ने भनिएको विज्ञापन स्थगन गरिएको छ। एक सूचना जारी गर्दै आयोगले वार्षिक कार्यतालिका अनुसार २०८०/८१ अनुसार आज प्रकाशन गर्नुपर्ने विज्ञापन विशेषा कारणले प्रकाशन नगरिएको आयोगले जनाएको छ। आज ठूलो सङ्ख्यामा सहसचिव र उपसचिवको विज्ञापन हुँने बताइएको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग संख्या लोकसेवा आयोगमा पठाई सकेको थियो। सबै सेवा समूहका गरी ८६ जना सहसचिव र २५५ को हाराहारीमा उपसचिवको विज्ञापन गरिने बताइएको थियो। May be an image of text  

News by लोकसेवाले आज प्रकाशन गर्ने भनेको विज्ञापन रोकियो :