चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 460 of 1153
  • 2026-11-23
  • 03:40:50
  • आइतबार,मंसिर ०७, २०८३

About Author

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन्। त्यसैले उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पद छोडेका हुन्। ‘ मैले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराइसकेँ ‘ मन्त्री गुप्ताले अनलाइनखबरसँग भने,’ प्रधानमन्त्रीले प्रक्रिया मिलाउन मात्र बाँकी छ।’ उनले अब चुनावका लागि आफू होमिने बताए। उनी जेनजीहरूको प्रतिनिधिको रुपमा सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए।

News by युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा :