चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 283 of 1166
  • 2026-11-29
  • 11:47:34
  • आइतबार,मंसिर १४, २०८३

About Author

बागमती प्रदेशमा ठूलो संख्यामा विद्यालय नर्सका लागि आवेदन खुला (सूचनासहित)

काठमाडौँ– हेटौँडा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले२ सय ४८ जना विद्यालय नर्सका लागि दरखास्त आह्वान गरेको छ। आज बिहिवार) निर्देशनालयले एक सुचना सार्वजनिक गर्दै ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत रिक्त रहेका माध्यमिक विद्यालयहरूमा करार सेवामा पदपूर्तिका लागि २ सय ४८ जना नर्स माग गरेको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मिति (२०८२ असार १४ गते) ले १५ दिनभित्र अर्थात् २०८२ असार २८ गते कार्यालय समयभित्र आवेदन बुझाइसक्नुपर्ने निर्देशनालयले जनाएको छ।  

News by बागमती प्रदेशमा ठूलो संख्यामा विद्यालय नर्सका लागि आवेदन खुला (सूचनासहित) :