चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 952 of 1153
  • 2026-11-23
  • 05:46:38
  • सोमबार,मंसिर ०८, २०८३

About Author

चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं -  जलनमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ । भण्डारीको अहिले मुम्बईमा उपचार भइरहेको छ । भण्डारीसँगै रहेका कांग्रेसका युवा नेता तथा व्यवसायी योगराज कँडेलका अनुसार भण्डारी अहिले खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । डा. भण्डारीको निवासमा ग्यास लिक भएपछि एक्कासी आगो लागेको थियो । सोही आगलागीमा परेर डा। भण्डारीकी आमाको निधन भइसकेको छ भने उनको मुम्बईको एक अस्पतालमा अहिले उपचार भइरहेको छ ।

News by चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार :