चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 544 of 1158
  • 2026-11-25
  • 00:09:15
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ–  आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ। महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।