चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1066 of 1106
  • 2026-10-07
  • 13:36:39
  • बुधबार,आश्विन २१, २०८३

About Author

युरोपा लिगको पहिलो खेलमै हार्यो युनाइटेड

काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगअन्तर्गत आफ्नो पहिलो खेलमै पराजित भएको छ। घरेलु मैदान ओल्ड ट्राफोटमा स्पेनिस टिम रियल सोसिडाडसँग १(० गोलले हारेपछि युनाइटेडका लागि प्रतियोगिताको सुरुवात खल्लो बनेको छ। सोसिडाडको जितमा ब्रेस मेन्डेजले ५९ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए। जितसँगै समूह ‘ई’ मा सोसिडाडले सुरुवाती तीन अंक जोडेको छ।  

News by युरोपा लिगको पहिलो खेलमै हार्यो युनाइटेड :