चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 304 of 1152
  • 2026-11-22
  • 09:17:32
  • आइतबार,मंसिर ०७, २०८३

About Author

एमाले प्रमुख सचेतकमा ऐन महर चयन

काठमाडौं– नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्। संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्। महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनले आफूले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ जिम्मेवारी बहन गर्ने बताएका छन्।  

News by एमाले प्रमुख सचेतकमा ऐन महर चयन :