चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 692 of 1153
  • 2026-11-22
  • 14:13:58
  • आइतबार,मंसिर ०७, २०८३

About Author

दुई सचिवसहित १७० कर्मचारीको सरुवा

काठमाडौं- न्याय सेवाका दुई सचिवसहित १७० कर्मचारीको सरुवा गरिएको छ। न्याय सेवा आयोगको मङ्गलबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव उदयराज सापकोटाको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरेको छ भने नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।