चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1055 of 1156
  • 2026-11-23
  • 21:29:34
  • सोमबार,मंसिर ०८, २०८३

About Author

कांग्रेस केन्द्रीय सदस्य महरले गरे मतदान

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मतदान गरेका छन्। महरले डडेल्धुराको भागेश्वर गागाउँपालिका-३ स्थित गोबिन्दपुरी मावि लामीकाँडे मतदान केन्द्रबाट मतदान गरेका हुन्। उक्त मतदान केन्द्रमा ७ सय ७४ मतदाता रहेका छन्। मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै महरले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि मतदान गरेको बताए। डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्।

News by कांग्रेस केन्द्रीय सदस्य महरले गरे मतदान :