चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1093 of 1099
  • 2026-10-04
  • 12:04:57
  • आइतबार,आश्विन १८, २०८३

About Author

१७ अंक घट्यो नेप्से

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से १७–६७ अंक घटेको छ। सो अंकको कमीसँगै नेप्से २१०६ अंकमा झरेको छ। दिनभर कुल २ अर्ब ८५ करोड रुपैयाँको कारोबार भयो। आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो। बैंकिङ ६, विकास बैंक ५३, फाइनान्स २४, होटल तथा पर्यटन ४६, जलविद्युत् २६, जीवन बीमा १०१, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ३६, अन्य ३८ र ब्यापार उपसमूह ११ अंक घटे। उत्पादन उपसमूह भने ५ अंक बढ्यो। कुल ५० कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने ८ को स्थिर रह्यो। दुई कम्पनीहरु गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। युनिलिभरको मूल्य ५–५ प्रतिशत बढ्यो। जानाकी फाइनान्सको मूल्य सबैभन्दा धेरै ४–३ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, नागरिक लगानी कोष, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमश अगाडि रहे।  

News by १७ अंक घट्यो नेप्से :