चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1090 of 1097
  • 2026-10-02
  • 10:57:15
  • शुक्रबार,आश्विन १६, २०८३

About Author

सेयर बजार दोहोरो अंकले घट्यो, २ अर्ब ८१ करोडको कारोबार

काठमाडौं– साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। मंगलबार नेप्से ४५–४२ अंक ९२–१६ प्रतिशत० ले गिरावट भएर २०६०–७३ अंकमा बन्द भएको छ। सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुादा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ। मंगलबार हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९–९७ प्रतिशतले वृद्धि भएको छ। हिमालयन पछि धेरै कमाउनेमा गुराास लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर लगायत रहेका छन्। मंगलबार सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ। यस्तै गणपति पछि धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर लगायत छन्।  

News by सेयर बजार दोहोरो अंकले घट्यो, २ अर्ब ८१ करोडको कारोबार :