चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1090 of 1104
  • 2026-10-06
  • 16:04:56
  • मंगलबार,आश्विन २०, २०८३

About Author

पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ३१५५ पीसीआर र २५८२ जनाको एन्टीजेन परीक्षणका क्रममा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४७४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ। उक्त अवधिमा एक जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार ३८७ जना सक्रिय संक्रमित छन्।

News by पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु :