चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 746 of 1156
  • 2026-11-24
  • 01:52:43
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए

काठमाडौं, ८ साउन । सर्वोच्च अदालतले न्याय सेवाका राजपत्रांकित प्रथम, द्वितीय श्रेणीसमेत गरी १ सय ४३ जना कर्मचारीलाई काजमा खटाएको छ। सर्वोच्चको आइतबारको निर्णयअनुसार सहरजिष्ट्रार, रजिष्ट्रार, उपरजिष्ट्रार, इजलास अधिकृत, स्रेस्तेदार, अनुसन्धान अधिकृतलगायतलाई काजमा खटाइएको हो।

News by सर्वोच्चका १४३ कर्मचारी काजमा खटिए :