१० उपसचिवसहित एक शाखा अधिकृतको सरुवा तथा पदस्थापन (सूचीसहित) - Chaitanya News
  • 2026-10-09
  • 14:29:26
  • शुक्रबार,आश्विन २३, २०८३
  • १० उपसचिवसहित एक शाखा अधिकृतको सरुवा तथा पदस्थापन (सूचीसहित)

    १० उपसचिवसहित एक शाखा अधिकृतको सरुवा तथा पदस्थापन (सूचीसहित)

    काठमाडौँ– मधेश प्रदेश सरकारले प्रशासन समूहका ११ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। प्रदेश सरकारले १० उपसचिव र एक शाखा अधिकृतलाई विभिन्न मन्त्रालय तथा आयोगमा सरुवा, पदस्थापन तथा काज फिर्ता गर्ने निर्णय गरेको हो।

    बुधबार बसेको निर्णयअनुसार कर्मचारीलाई आवश्यकता र जिम्मेवारीअनुसार प्रदेशका विभिन्न निकायमा खटाइएको छ। निर्णयसँगै प्रशासन समूहका उपसचिव तथा अधिकृत तहका कर्मचारीको कार्यक्षेत्र परिवर्तन भएको हो।

    सरकारले गरेको जिम्मेवारी हेरफेरअन्तर्गत सम्बन्धित कर्मचारीलाई तोकिएका मन्त्रालय तथा आयोगमा कामकाजका लागि पठाइएको छ।