लोकसेवाले गर्‍यो नायव सुब्बाको प्रथम चरणको लिखित नतिजा सार्वजनिक (सूचनासहित) - Chaitanya News
  • 2026-07-07
  • 15:53:14
  • मंगलबार,आषाढ २३, २०८३
  • लोकसेवाले गर्‍यो नायव सुब्बाको प्रथम चरणको लिखित नतिजा सार्वजनिक (सूचनासहित)

    लोकसेवाले गर्‍यो नायव सुब्बाको प्रथम चरणको लिखित नतिजा सार्वजनिक (सूचनासहित)

    काठमाडौँ– लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएकको छ।

    आज (बिहिवार) आयोगको काठमाडौँ केन्द्रिय एक सूचना जारी गरी नायव सुब्बा पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नम्बर ११३०१–११३०६ (०८२–८३ (खुला तथा समावेशी), एकीकृत सेवा–समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा सार्वजनिक गरिएको छ।