उपसचिव पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-04-28
  • 14:59:18
  • मंगलबार,बैशाख १५, २०८३
  • उपसचिव पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    उपसचिव पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूची

    काठमाडौँ– उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।

    हिजो (सोमबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै उपसचिव पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१८८–०८२–८३ (खुला), नेपाल इञ्जिनियरिंग सेवा, जियोलोजी समूह, हाइड्रो जियोलोजी उपसमूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ।

    यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१८७/०८२-८३ (आ.ज.), नेपाल इञ्जिनियरिंग सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि  सिफारिस गरेको आयोगले जनाएको छ ।

    यस्तै, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१८५/०८२-८३ (आ.प्र.), नेपाल इञ्जिनियरिंग सेवा, मेकानिकल समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा पनि उम्मेदवार सिफारिस गरिएको छ ।