महेश आचार्य बने कांग्रेस उपसभापतिको उम्मेदवार - Chaitanya News
  • 2026-05-06
  • 13:22:47
  • बुधबार,बैशाख २३, २०८३
  • महेश आचार्य बने कांग्रेस उपसभापतिको उम्मेदवार

    महेश आचार्य बने कांग्रेस उपसभापतिको उम्मेदवार

    काठमाडौँ– नेपाली कांग्रेसका नेता महेश आचार्य उपसभापति पदको उम्मेदवार बनेका छन्। कांग्रेसको राजधानीको भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन्।

    उनी यसअघि भएको १४ औँ महाधिवेशनमा सोही पदमा पराजित भएका थिए।