खरिदार पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-14
  • 06:24:22
  • आइतबार,जेठ ३१, २०८३
  • खरिदार पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    खरिदार पदमा उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– खरिदार–सह लेखपाल पदमा उम्मेदवार सिफारिस गरिएको छ।

    आज (शुक्रबार) कोशी प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गर्दै खरिदार वा सह लेखपाल पदको उम्मेदवार सिफारिस गरेको हो।

    प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत प्रदेश आयोगले विज्ञापन नम्बर ४५०१/०८१/८२ प्रदेश–स्थानीय प्रशासन–सामान्य प्रशासन–लेखा समूह अन्तर्गत सहायकस्तर चौथो तह खरिदार–सह लेखापाल पदमा उम्मेदवार सिफारिस गरेको छ।