केन्द्रीय सदस्यमा विजयी रामकुमारी र सुहाङले कति पाए मत ? - Chaitanya News
  • 2026-06-23
  • 16:49:33
  • मंगलबार,आषाढ ०९, २०८३
  • केन्द्रीय सदस्यमा विजयी रामकुमारी र सुहाङले कति पाए मत ?

    केन्द्रीय सदस्यमा विजयी रामकुमारी र सुहाङले कति पाए मत ?

    काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री र सुहाङ नेम्वाङ विजयी भएका छन्।

    आज (बिहीबार) सम्पन्न निर्वाचनको मतपरिणामअनुसार झाँक्रीले १९११ र नेम्वाङले १७२१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा एमालेको ११औँ महाधिवेशन भएको थियो।